Posted by: Harka_Bahadur June 26, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        

तिम्रो पो लन्च टाईम आफ्नो त कफी टाईम नै सक्केको छैन , आज चै चाउ चाउ खाइन्छ जे पर्ला पर्ला , तिमी के खाने सान्नानी ।


ठुल्दाइ चै ल्याब तिर हिंडे जस्तो छ ।


अब कुरो मिलाउनु पर्‍योनी सान्नानी के गर्ने , रिठ्ठेले फेरी के के सोचेर आको होला आफु फेरी हसिया भन्दानी सोझो मान्छे पारीयो , फेरी गफ मात्रै हसिया जस्तो गरिन्छ के गर्ने। सरप्राइज नहोश भनेर , अब दूध खार फिट हुने भनेर सोचेको मान्छेले यहाँ बियर पायो भने कती खुशी होला हैन त कि कसो ?

Read Full Discussion Thread for this article