Posted by: nakkali keti June 26, 2009
लक्ष्मी र फुच्चे केटो
Login in to Rate this Post:     0       ?        
नेपे ज्यु
कसैले तारिफ गर्फ्यो भने आफ्नो अधिकार नै हो तारिफ पाउने जस्तो लाग्छ तर कसैले गाली गर्‍यो भने चै ए किन गाली गरेको भनेर कारण बुझ्न मन लाग्छ। मलाई पनि त्यस्तै भएको हो। अब उहिलेका कुरा खुइले। तपाईंले टाँस्नु भएका सामाग्रीहरु धेरै ज्ञानबर्दक थिए। यो  कथामा कमेन्ट र शुभकामनाको लागि धेरै धेरै धन्यवाद।

crazy_love
त्यही भन्या तिनिहरु त्यहाँ त्यस्तो अवस्थामा पनि "गुनासो छैन" भन्दै बसेका होलान हामी यहाँ यस्तो अवस्थामा हुँदा पनि गुनासै गुनासा छन। कमेन्टको लागि धन्यवाद अनी अर्को कथाको प्रतिक्षामा।

lakhe
Thank you. Nice pic!

ritthe
हो भन्या मैले कथा टाँदा पनि छरपस्ट भएर टाँसियो। बल्ल बल्ल मिलाएँ।
तारिफको लागि धन्यवाद तर मैले लक्ष्मीलाई बिच बाटोमै छोडेको जस्तो अनुभब हुन्छ। मैले सुने अनुसार सिविनबाट कती बच्चा भागेर फेरी सडकमै आउँछन अरे।म पछी पछी पनि उस्लाई भेट्न गएको भए उस्को अवस्थाको बारेमा जानकारी हुन्थ्यो  र हाम्रो सम्बन्ध बाटोमा माग्ने बच्चि र पैसा दिने केटीको  भन्दा न्यानो हुन सक्थ्यो।

Nepali Thita
Thanks a lot....

बैरे
हामी पनि दिक्क लागेर पुलिसलाई बोलाई दिउँ भनेर तर्साउँथ्यौ। तर कुनै कुनै घटनाले मान्छेको सोचाइ नै परिवर्तन गरी दिँदो रहिछ।

KHusHii
I also think same way but acting is much difficult then thinking. We always wait for perfect situation which will never come. Let's hope we will be less selfish and actually do something for them.

Thank you for all other silent readers.




Last edited: 26-Jun-09 10:39 AM
Read Full Discussion Thread for this article