Posted by: chipledhunga June 26, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        

खाउँ त भने सुन्तला पानी
नखाउँ भने दुबैको ज्यान जाने
जाल जालैमा
मै माछी मारम् कि फ्यावा तालैमा


झलकमानको गीत गाँउदै माइकल ज्याक्सनलाई श्रद्धान्जली अर्पण गर्दै शुक्रबारे जदौ।
टप फाइवमा त हाजिर गर्न भ्याएँ जस्तो छ है मैले।
ठुल्दाइलाई अग्रिम खबर: फोन फर्काउन नपाएकोमा माफ पाम।
अरु सबैलाई तारेमाम।     

Read Full Discussion Thread for this article