Posted by: crazy_love June 25, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        

"उ मरेकी छैन" भन्ने किताब को सङ छ ? लौ न, मलाइ पढ्न मन लाग्यो। छ भने खबर गर्नु है। बाल क्रिश्न समको चिसो चुल्हो पढेको सानोमा। कस्तो राम्रो थियो।


ritthele mero naam kina nalekhyaa? ritthe ni nihu khojdaicha aaja.


हा हा हा लहरे, तिमीलाइ मैले अक्षता होइन कुहिएको कुखुराको फुलले हानेको, टाउकोमा लागोस् भनेर ताकेको त ढाडमा लागेछ।


चौतारी नै गनायो छ्या। जाउ, राम्ररी नुहाएर आउ।

Read Full Discussion Thread for this article