Posted by: ritthe June 25, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        

हाजिरि जवाफ प्रतियोगिता भाग २ को नतिजा


१. लहरे - ३ प्रश्नको सहि उत्तर दिएर १५ अंक प्राप्त गरेकोमा २ गलत जवाफको लागि ४ अंक काटिएकोले कुल प्राप्तंक - ११


२ खुशी - २  प्रश्न को सहि उत्तर दिएर १० अंक प्राप्त गरेकोमा ३  गलत जवाफ को लागि ६  अंक काटिएकोले कुल प्राप्तंक  - ४


३ बैरे - पाँच मध्ये पाँचै अंकको सहि जवाफ दिएकोमा निजको प्राप्तंक - २५


 


आजको हाजिरी जवाफ प्रतियोगिता भाग दुईमा बैर बहादुर बास्ताकोटीले २५ अंक का साथ प्रथम स्थान हासिल गर्नु भएको छ !
त्यस्तै दोश्रो स्थान मा ११ अंक प्राप्त गर्न सफल हुनु भएको छ लहरे कान्त लाकौल भने ४ अंक का साथ तेश्रो हुनु भएको छ खिल कुमारी खडका !


सबै बिजेता हरुलाई चौतारी परिवार को तर्फ बाट बधाई छ ! पररररररररर

Read Full Discussion Thread for this article