Posted by: बैरे June 25, 2009
लक्ष्मी र फुच्चे केटो
Login in to Rate this Post:     0       ?        
कथा साह्रै राम्रो छ , कुरै कुरा त हो नि मलाई पनि यसरी नै धेरैले सताएको थियो , न्यू रोड आफ्नै टोल भएको ले मागी हिंड्ने हरुको लाइन कहिले सक्दैन थियो । अती भयो भनेर माग्न आउने लाई उल्टै खै ले त १ रुपैया शिखर चुरोट किन्नु पर्‍यो भन्थे अनी तिनी हरु टाप , तर नक्कली को सन्दर्भ ले कहिले हेरिन तिनी हरु लाई
Last edited: 25-Jun-09 01:25 PM
Read Full Discussion Thread for this article