Posted by: serial June 25, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        

लौ न के भनेको क्रेजी ले - कहाँ बाट आयो एस्तो कुरा -


मुटु मा अट्याक होइन प्रेम पो हुनु पर्छ त - त्यस्तो कुरा गर्नु हुँदैन क्रेजी -


मेरो उदेश्य कसैलाई पनि चोट पुर्‍याउने होइन -



साची हो मैले डिलिट गर्या होइन - मेरो विश्वाश गर -


यदी नगरेपनी - तिमीलाई त्यस्तै लाग्छ भने फेरी पनि आइ एम सरी भन्छु तिमीलाई क्रेजी -


 


हो खुशी खुशी नै हुनु पर्छ - मान्छे भएपछी ब्यथा त जहिले पनि हुन्छ - कहिले सानो हुन्छ कहिले ठुलो


समय सँगै सबै निवारण पनि हुँदै जान्छ - खुशी खुशी भएकोले मलाई पनि खुशी लाग्यो 

Last edited: 25-Jun-09 01:10 PM
Read Full Discussion Thread for this article