Posted by: ritthe June 25, 2009
लक्ष्मी र फुच्चे केटो
Login in to Rate this Post:     0       ?        

हिजो राती ११ बजेर २४ मिनेट जाँदा नै यो कथा पढेर प्रतिकृया लेख्न खोजेको तर ३ पटक सम्म लगातार एरर देखाएपछी छोडिदिये !


छोटो, मिठो तथा रमाइलो प्रस्तुतीको लागि धन्यवादका साथै एउटा महान कार्यमा देखाएको अग्रसरताको लागि धन्यवाद ! नक्कलीले जस्तै हामी सबैले त्यसरी सडक बाल बालिकाका लागि सानै भये नि केही सहयोग गर्न सके भबिस्यमा धेरै लक्ष्मीहरुले शिक्षित हुने मौका पाउने थिए होला जस्तो लाग्छ मलाई ! 
धन्यवाद !

Read Full Discussion Thread for this article