Posted by: crazy_love June 25, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        

प्रश्न र उत्तर दुबै मैले नै भन्न त मिलेन नि। अरुलाइ सोध त रिट्ठे।


लहरेको यो अजब रुप देखेर कुन दिन मलाइ Heart attack हुन्छ जस्तो छ, तिम्रो उदेश्य त्यहि हो लहरे?


तिमिले नगरे अरु कसले गर्न मिल्छ त डिलिट?

Read Full Discussion Thread for this article