Posted by: serial June 25, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        

मेरो कहाँ त्यती हिम्मत हुनु क्रेजी तिम्रो बोस्ट डिलिट गर्न -


म त सोच्न पनि सक्दिन यो कुरा -


मैले केही गरेको छैन -


भुल बश केही भएमा क्षमा चाहन्छु -


अनी मैले बिर्सें तिमीलाई तारेमाम भन्न - लौ मार्यो - म पनि  कस्तो हुस्सु -


ल तारेमाम् क्रेजी - के छ ल सुनाउ - म रिसाको छैन - किन रिसाउनु - रिसाउने कारण पनि छैन नि -

Read Full Discussion Thread for this article