Posted by: Rahuldai June 25, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम क्रेजी अनी खुशी ।


नातामा दाई पर्ने नै डाक्टर साहेब। रिसाए रिसाउन, कम्ता पेलाई खाएका थियम हामीले त्यस्को। न रिसाए नि भली चिताउने भलादमी होइन क्यारे। 

Read Full Discussion Thread for this article