Posted by: crazy_love June 25, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        

त्यहि त पोस्ट गरेको त आउनु पर्ने।


तिमिले मेरो पोस्ट नैं डिलिट गर्देको जस्तो छ। डाडु पन्योउ तिम्रै हातमा छ। शँका त तिमि मै छ मेरो। मन परेन भने मन परेन भन पोस्ट किन डिलिट गर्नु पर्‍यो?


खुशी,


कथा लेख्छु भन्छु ब्यथा झन् बल्झिन्छ मेरो त! यस्तो पाराले नि के लेख्नु है?



खुशी आउनासाथ खुशी भएर खुशीलाइ चाइ तारेमाम रे। मलाइ चाहि के पोस्ट गर्‍या रे, "हाइ" पनि छैन । कस्तो रिस उठ्या होला ल म देखि!

Read Full Discussion Thread for this article