Posted by: Nepe June 25, 2009
लक्ष्मी र फुच्चे केटो
Login in to Rate this Post:     0       ?        

नक्कली,


पछिल्लो पटकको कथामा हुन गएको अलि अनुदार टिप्पणीले मेरो मन खिन्न भईराथ्यो । यो कथा आएपछि र यसले लेखिकालाई जस्तै मेरो हृदयलाई पनि चसक्क घोचेपछि म पछिल्लो खिन्नताबाट मुक्त भा छु ।


धन्यवाद नक्कली !


यस लघुकथामा एक लघुकथामा हुनुपर्ने सबै तत्वहरु छन् । लघुकथाको सबभन्दा महत्वपूर्ण गुण, प्रभाव, त यसमा उच्चकोटीको छ ।


मानविय सम्वेदनाको एक झल्को देखिने एउटा सानो आँखीझ्याल : यसरी हेरेको छु, यो कथालाई ।


लेखनयात्रा निरन्तर रहोस्, यही शुभकामना छ ।


Nepe

Read Full Discussion Thread for this article