Posted by: perfectionist June 25, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        
लहरेलाई यसै गाली नगर न, सुरु मै थ्यो नि, त्यो अघी मैले पोस्ट गर्यामा हेर त, बिचरा लहरेको केइ दोष नहुँदा त केइ नभन्नु क्या, गर्छ केटोले कैले काही काम लाग्नी कुरा, तेइ भेर गल्ती नहुँदा नि देशका नेता जस्तो दोश लाउनु हुन्न क्या, यौतो कुरो नि
Read Full Discussion Thread for this article