Posted by: raju161 June 24, 2009
ABOUT FLAGGING A HATE THREAD
Login in to Rate this Post:     0       ?        
ततो रगत प्लिज आफु ले आँफै लाई कन्ट्रोल गर अैले। यो देश्भक्त भन्ने मानव पनि हामी जस्तो हो। एस्ले हामीलाई हामी बाटइ लज्जित बनाउदै छ। एस्को मत्लब पनि देश भक्ती नै हो। तर एस्को अप्प्रोअच गलत छ।
Read Full Discussion Thread for this article