Posted by: bhikhaari June 24, 2009
I WAS WRONG TO QUIT SAJHA
Login in to Rate this Post:     0       ?        
मुल्लाहरु फेरि झगडा गर्न थाले।

फलानोले जे लेखे पनि, तिलानोले जे लेखे पनि कसैलाई केही नेप्पर्ने होइन। सयओटा बीन बजाए पनि सर्पको कान हुन्न भन्ने कुरा कसैलाई थाहा छैन कि के? जे लेख न, तिम्ले लेख्या नपढी उस्ले आफ्नो missile प्रहार गर्न थालछ। अनि भुत्रो खाउ दुई हात थापेर।

कस्ले पो भन्थ्यो, 'if you don't like it, go on the internet and complain'. त्यस्तै छ यहाँ।

आफू-आफू माझ झगडा गरेर जोरीपारी हँसाएको थाहा छैन, मुल्लाहरु आफ्नो-आफ्नो pride च्यापेर कुर्लिन्छौ सिङ न पूच्छरको कुरामा। 
Last edited: 24-Jun-09 03:10 PM
Read Full Discussion Thread for this article