Posted by: perfectionist June 24, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        
रिट्ठेले गल्तिले मिस्तेक गरेको भेर ऐलेलाई माफ गर्दिएँ, फेरी फेरी एस्तो गरेमा ठीक हुने छैन, भन्द्याछु

मैले पनि पत्रीकाबाट नै थाहा पाउन्दै छु, तेइ गर्न नहुने गरेकोले अङ-भङ गरेको जस्तो लाग्छ मलाई त, मोरो पिसाचले। अर्को धागोमा पढेको थिएँ,  मन नै खिन्न भो। अझ कपाल काटेर जेलमा हिंडेको भिजुअलाइज गर्छु झन रिसको पारा टाटेर आउन्छ। तेल्लाई त दिन दिनै ब्लेडले खुर्केर अनी नुन खोर्सानीमा चोप्न पर्छ।

अहिले सुन्दा चाँही अरु बहिनीहरु सँग पनि अली बेसी नै हात लगाएर चल्थ्यो रे। तेस्का हात काटेर तेस्कै अगाडि झुन्दाएर राख्न पर्नी।
Read Full Discussion Thread for this article