Posted by: ritthe June 24, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        
हो नि खुशी, मलाई पनि आज त्यो अर्को धागो को बिस्त्रित समाचार पढेपछी त यती बिरक्त लाग्यो कि ! फेरी आफ्नै गाउ ठाउँ को बैनी रहेछिन ! शायद मैले चिनेको हुनु पर्छ जस्तो पनि लागिरछ ! कस्तो बिभत्स हत्या ! त्यसरी अङ भन्दा गरेर हत्या गर्नु को पछाडि अरुनै केही कारण होला जस्तो लाग्छ मलाई त ! त्यो हत्यारा चाँही नमरोस बरु ! मरे तुल्य जीवन बिताउनु परोस त्यो हत्यारा ले !
Read Full Discussion Thread for this article