Posted by: ritthe June 24, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

माफ पाउ पुरे ! म त गीत टासेको देखेर रातिकै पोस्ट भन्ठानेको ! पुरे ले ढोका खोलेको साँचो सत्य रहेछ !


बैरे प्रभु, त्यो त मैले पनि मानेको छु, जे होस् हाजिर गरेर टाप कसेनी हाजिर चाँही गर्या छ है !


क्रेजी फ्रेडी, मेरो पनि नमस्ते स्विकारम है !


अब यसो चारो टिप्न जानु पर्‍यो


Read Full Discussion Thread for this article