Posted by: pc30 June 24, 2009
How to send LCD TV to nepal?
Login in to Rate this Post:     0       ?        

दछिन कोरियाको LG कम्पनीको LCD टि.भी हरु हालै मात्र नेपाली बजारमा
उपलब्ध छन। दाम भने अली चर्कै छ, दुई लाख रुपैयाँ। PLASMA लाई LCD (लिक्युइ
कपल दिभाइस)ले उछिनिसकेको हुनाले यहाँबाट प्लाज्मा बोक्ने वा पठाउने झन्झत
पनि गर्नु परेन।


सभार: कान्तिपुर साप्ताहिक,(पेज छ; जुन १९, २००९)


Read Full Discussion Thread for this article