Posted by: के छ ? June 24, 2009
ANY HIGH QUALITY FREE HINDI MOVIE SITE?
Login in to Rate this Post:     0       ?        

 no_quiero ले भनेझै हामीले पहिला घरभित्रका बिकार सफा गर्नु जरुरी  छ । भारत ले सहयोग नगरेको भएर मान्छे लाई उचालेर नभएको कुरा बनाउन बिवस गर्ने लाई सजाय गर्ने कि ??(http://www.himalkhabar.com/hkp/news.php?id=2523) आफ्नो थैली कस्ने कि अरुलाई दोश दिनु भन्दा पहिला ??


अमेरिकामा ईण्डियन नभएका भय कहाँ काम गर्थ्यौ ?? हाम्रो जिवनका हरेक क्षेत्रमा यिनिहरु छन् । यो भन्दैमा हामी नतमस्तक भएर यिनिहरु को हनुमान हुनु पक्कै हुन्न । बिरोध गर्ने भन्दैमा अकारण "terrorist act " देखाउन हुन्न । यो कुरा बुझ्न जरुरी छ कि हाम्रो सम्बन्ध symboitic छ । दुश्मनी भन्दा दोस्तीमा नै हाम्रो फाईदा छ । तर ज्यादाती हुन्छ भने कुट्नैतीक हिसाब ले समाधान खोज्नु पर्छ न कि द्वन्द !!     


India will loose nothing even we stop importing from them. We are not even 1% of their export. But we will suffer heavily. Remember how heavily we are dependant of indian food ,textile .....

Read Full Discussion Thread for this article