Posted by: crazy_love June 23, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        


तिमीलाई जुन मनपर्छ त्यही भन क्रेजी - आइ एम फाइन विथ ड्याट


ओ माइ गड, आज लहरेको भेषमा को आएछ ? यो लहरे हुनै सक्दैन, कदापि हुन सक्दैन। लहरेको सोबर रुप पचाउन गार्हो भयो मलाइ।


ल है साथी हो, जबसम्म real लहरे आँउदैन। म चौतारीमा आँउदिन।


पुरे, चुँ भन्या के? ला भनेको त मासु। म अलि अलि सन्चो अलि अलि बिसन्चो।



अहिले एउटा काम छ, म गएँ।



 

Read Full Discussion Thread for this article