Posted by: crazy_love June 23, 2009
Login in to Rate this Post:
0
?
वास खाएर त होइन होला कसा खाएर होला।
कसा= ठक्कर , लात
हांस्नु त हुँदैन तैपनि हाँस उठ्यो, बिचरा लहरेलाइ कसले खान्देछ कसा ? च्व: च्व:, दुख्यो तिमिलाइ लहरे?