Posted by: crazy_love June 23, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

ल क्रेजी पनि आइपुगी - के छ क्रेजी - सञ्चै हैन त - अनी खाना भइसकेको हो - ल बस


हन, आज के सुन्नु पर्‍यो कानले।


लहरेको मुखबाट कति राम्रो कुरा निस्क्यो। न गाली, न ब्यंग, न ताली। के अचम्म भयो यो? के यो मान्छे साँच्चिकै लहरे हो?


लहरे, तिमिले खायौ? के खायौ? कति खायौ? कसरी खायौ? कहिले खायौ? कहाँ खायौ? ल सबिस्तार भन त।


Read Full Discussion Thread for this article