Posted by: serial June 23, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

पेलाई त खासै केही होइन ठुल्दाइ


एउटा काम दिएको थियो - एसो चेक गर्या त त्यो काम त पहिले देखी नै सकेको जस्तो रहेछ


अनी त्यस्लाई चेक गरिरा हो कि होइन भएर - एसो हेर्दा हो जस्तो लागिराछ - अब हो भने त यो


काम पनि गर्दै नगरि सकिन्छ मेरो त - त्यही चेक गर्न अली टेम लागेर मात्र हो ठुल्दाइ


अनी सुनाउनुस् दाई के छ त अरु - अनी आज कस्तो छ त - हिजो भन्दा राम्रै होला सञ्चै होला भन्ने मानेछु



पुरे सानको हालखबर के छ त - के भइराछ



खुशी आउने टेम भा होइन र भन्या - हो जस्तो लाग्छ मलाई त


ल क्रेजी पनि आइपुगी - के छ क्रेजी - सञ्चै हैन त - अनी खाना भइसकेको हो - ल बस

Read Full Discussion Thread for this article