Posted by: perfectionist June 23, 2009
Login in to Rate this Post:
0
?
प्रणाम, सब्बै गाम्लेहरुलाई, लौ याँ नि बिरोध भा रेछ हिजो, धन्न केइ घटना घटेनछ।
लु नयाँ दिन, नयाँ जोशका साथ काममा लागुम केरे, ठुल्दाइ चाइने आराम गर्नु केरे, हस त सबको दिन झक्कास रहोस्, तारेमाम!