Posted by: bhikhaari June 23, 2009
College/university Help URGENT
Login in to Rate this Post:     0       ?        
हरे शिव, नेपालीको बानी! थाहा छैन अथवा मतलब राख्ने कुरा छैन भने किन फोक्कटमा नानाथरी लेखेर बस्नु!

chab, september बाट class सुरु हुने अनि computer science पनि ठिक्ठिकै/राम्रै भको र मलाई याद भएको चाँही drexel university (philly) मात्र हो, तर ब्यापक महँगो छ भन्थे केटाहरू। co-op भने फालाफाल छ रे राम्रो grade ल्याउनेलाई।  अरू कलेजहरु पनि टन्नै होलान, खोज न हो net मा।
Read Full Discussion Thread for this article