Posted by: jungehaldar June 23, 2009
Login in to Rate this Post:
0
?
यो नोट ख्याती श्रेष्ठको कथा जान्ने सबैको लागि हो, तपाईं हामी हाम्रो देशको एस्तो समय सँग हिडिरहेछौ- कहाँ कोइ हाम्रो देशका जनता सवतन्त्रताको सिमा नाघेर कानुनलाई नै आफ्ननो हातमा लीरहेका छन, कोही पलायन हुनु को महोत्सव मनाइरहेछन। ईतिहासको एस्तो पानाको अन्त्य कसरी हुन्छ त? कि प्रलय हुनु पर्छ, कि हामी सबै ले हाम्रो मनमा बिचारको परिवर्तन आउनु पर्छ। देशको स्थथिती देखेर अवस्थाको फाईदा उठाउन खोज्ने हरु लाई जेलको चिसङ्रिदो खाडलमा जाक्नु पर्छ। हत्यरालाई मारेर वा फासी दिएर सजाय दिये हामी र हत्यरामा के फरक भयो र?
कसैलाई कसैको जीवनलिने हक छैन। जीवन कसैले दिएको रिन् हैन, प्याअो हैन, जीवन भगवानले दिएको बर्दान हो। भर्खर्ै काठमाडौंमा घटेको घटनाले हामी सबैमा चरित्र र मनसिक्ता कस्तो छ भनेर आँफैलाई एक चोटि नियालेर हेर्नु पर्ने आवस्क्यता देखाएको छ। देशको स्थीथी त एस्तो छ, जहाँ नेताहरु, पार्टी पार्टी बिच झगडा गरिरहेछन, त्यस्तो देशमा अपराधीहरु ले झन अपराध गर्ने मौका पाउछन। जीवन जस्तो महत्वोपूर्ण कुरा अरु केही छैन, जीवन एक चोटि पाईन्छ- जसरी आफ्नो जीवन को वास्ता गरिन्छ त्यसरी नै अरुको जीवनको पनि सम्मान गर्न जान्नु पर्छ। अरुको जीवन लिने लाई समाजमा बस्ने कुनै हक् छैन- तिनी हरु को घर फलाम को खोर हुनु पर्छ, जिन्दगी भरीको लागि। हत्या लूटपात चोरी डकैती गर्ने लाई देश को कानून बमोजिम सजाय दिनु पर्छ। देशको कानूनको रक्षा गर्ने हरु पनि आँफैले कानून लाई हात मा लिनु हुँदैन।
नेपालमा बस्ने र बिदेशमा बस्ने सबै नेपालीले गर्न सक्ने कुरा हो यो - देशलाई माया। मैले देशलाई माया गर्छु भन्नेले कहिले पनि देश बन्द गर्दैन, बरु आफ्नो समय र परिस्रम आफ्नो देशको लागि खर्च गर्छ। चक्का जाम गरेर के पाईन्छ, बेक्करमा कसैको प्लेन छुट्छ, कसैलाई अस्पताल पुर्याउन गाह्रो हुन्छ, तपाईंले गरेको एक गल्ती ले कसैले ज्यान गुमाउन सक्छ। सोचुनुस्, यदी त्यो अंबुलेन्समा तपाईंकी ग्रिहिणी हुन्थिन त तपाईं के गर्नु हुन्थ्यो?
हामी सबै ले एउटा कुरा सोच्नु पर्छ, अरुको कथा सुन्दा र अरुको मृत्युको कुर सुन्दा रिस उथ्छ, तर जब आँफैअलाई वा आफ्नो परिवार लाई पर्छ, त्यो जस्तो असहिय अरु केही हुँदैन। समाजमा बस्ने सबैले आफुले गरेको एक गल्तिले अरु वा अरुको परिवारलाई कस्तो दु ख हुन्छ भन्ने सोच्नु पर्छ। जिन्दगीमा यो वाक्यमा एकदम ध्यान दीऊ -" बाच र बाँच्न देउ."
अन्तत, ख्यातीको आत्मा ले शान्ती पाउन भन्ने पशुपतिनाथ सँग प्राथना गर्छु।