Posted by: Jet_Favre June 22, 2009
letter to dear raju161
Login in to Rate this Post:     0       ?        

kbhanchayobhai,


साझा खास भन्ने हो भने तपाईंकै पिताज्यु को वेबसाइट बन्न गैरहेको थियो, तर त्यस मा (चित्त नदुखाउनु होला) तपाईं जस्ता अनपढ, गँवार, हुत्तिहारा को संख्या बढ्दै गएकोले अलि गुनासो मात्र पोखेका हौं, तपाईं को जवाफ ले तपाईं को माताज्यु पनि त्यस्तो पेशा मा संलग्न हुनुहुन्छ भन्ने कुरा पनि बुझियो, आखिर साँपै ले साँपको खुट्टा देख्छ। अनि अलि देवनागिरी मा पनि लेख्ने बानी बसाल्न पर्‍यो, अङ्रेजी मा लेखेको अली सुहाएन, तपाईं को त्यो केबिन रेस्टुराँ मा काम गर्दा बोलेको अङ्रेजी मान्छे हरु ले रुचाउँदैनन् क्या।

Read Full Discussion Thread for this article