Posted by: crazy_love June 22, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

ओ, हेराकाजि माक ख्वा:,


ल गीतान्जली शुरु गर। आज यो नराम्रो न्युजले मन दिक्क भयो। राम्रो राम्रो गीत बजाउ, बौचा।


राहुलदाइ, मलाइ पनि त्यस्तै लाग्छ, अपहरण त नाटक मात्र होला, त्यो भित्र अरु धेरै कुरा होला।


पुरे,


त्यो ज्यानमाराको परिवार छैन? स्वास्नी र छोराछोरीहरु?


 

Read Full Discussion Thread for this article