Posted by: Rahuldai June 22, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

कस्तो कुरा गर्‍या होला क्रेजीले नि। अहिलेइ परलोक पुर्‍याइ दिए पनि लहरेलाई यमराज आँफैले इस्कोर्ट गरेर मर्त्यलोक मै फर्काइ दिन्छ। यमराजले पचाउन सक्छ र बौचा को क्यारक्यार प्यारप्यार ?  म फुत: बाबा, मफुत: न्यने मफुत थ्व मनुष्यया खं:।


ग्रामोफोनमा सुइ अड्केको रेकर्ड बजाए जस्तो बज्ने यन्त्रलाई कल्ले उठाएर ल्याको भन्दै द्वारपालहरुलाई आन्तरिक कार्यबाहिको लागि निलम्बन गर्न बेर छैन।

Last edited: 22-Jun-09 03:21 PM
Read Full Discussion Thread for this article