Posted by: crazy_love June 22, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

म नि नेपाल गएर बिजिनेस गर्नु पर्‍यो। बारा पसल खोल्नु पर्‍यो।


ठुल्दाइ, रेसिपि सिकाउनु है?


लहरे, बारा पसलमा लगानी गर्नि हो?


रिट्ठे, मार्केटिङ् अफिसर बन्ने हो?


खुशी, पब्लिक रिलेसन अफिसर बन्ने हो?


हर्के, पिक अप अन्ड् ड्रप गर्ने हो तिम्रो रिक्सामा?


ल है राम्रो बिजिनेस प्लट छ, सोचौ है साथी हो आफ्नै देशमा केहि गरौं।

Read Full Discussion Thread for this article