Posted by: ritthe June 22, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

>>>कैले काइ त मज्जा ले ६ मैना नेपाल गर बस्दिउ जस्तो लाग्छ भन्या,कती मरी मेट्नु आखिर हाताँ लायो सुन्ना हो केरे। <<<


अब त मलाई पनि त्यस्तै लाग्न थाल्यो बिस्टे ! जती गरे नि नहुने !


कठै ठुल्दाइ २ पेज टाइप हानेको नि सबै उडेछ लौ न ! हन के गर्नु भयो त्यसो उड्ने गरी ! ब्याक बटन थिच्नु भयो कि त !

Read Full Discussion Thread for this article