Posted by: बिस्टे June 22, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        


अँ चिप्ल्या इस्ट्याल को तर म पनि लहरे इस्टाइल परे नि तेसैले भरै छैन। कुन बेला कस्को इस्टाइल को हुने भनेर।
कैले काइ त मज्जा ले ६ मैना नेपाल गर बस्दिउ जस्तो लाग्छ भन्या,कती मरी मेट्नु आखिर हाताँ लायो सुन्ना हो केरे।
हसुराइ भयो आफ्नो त खैर्या इस्टाइल्को,जिउरो मात्त चिलायो,
अनी के सुनाउन आ त म्:म: खा भनेर आफ्लाई या पेट नभरिरा बेलाँ।


अरु कता मरेछन,पुरे,बैरे,लहरे,

Read Full Discussion Thread for this article