Posted by: बिस्टे June 22, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        
रिट्ठे बिरादर एत्रो छ मैना मा साँढे पाँच मैना ता उत्तनो टाङ लारै खाको हो नि अब बाँकी आधी मैना त साउ को लाई नि
केइ त गर्दिनु परो नि भनेर,तेसै तलब थाप्या नि मजा आउन्न के तेसैले मात्त अब फेरी चाडै आउँदै छ उत्तानो टाङ लार बस्ने
दिन तर बेतलबी,चिप्ल्या इस्टाइल को।
हा हा ठुल्दाइ अब त्यो घोपेरै त हैन नभे त्यो नक्कली ट्याटु पाईन्छ नि इस्टिकर त्यो भे नि टाल्दिनु न भागी हाल्ला कि।
अनी इटुंबहाल को इनारको साटो तेइ नजिकको तलाउ नभए घरऐ नजिक्को स्विमिङ पुलाँ पुइं हायगु भनेर फाल हाल्ने नि १२ फिटाँ अनी त्यो खटिर त का हो का।
ठुल्दाइ ले मार्छन अब,त्या कस्तो दुखिरा होला। भागे म त
दाई एसो जोक मार्या मात्त है।
Last edited: 22-Jun-09 12:48 PM
Read Full Discussion Thread for this article