Posted by: ritthe June 22, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

>>>पहिला एक चोटी सिङल हुँदा नि आएकोथ्यो त्यो बज्या। अहिले पनि सिङल नै हो भनेर झुक्किए जस्तो छ । लहरे तिर आएको होला, बज्याले फु:फा: गरेर यता डाइभर्ट गरी दिएको जस्तो छ। <<<


 


हा हा ठुल्दाइ रोट्फल !


ओहो बिस्टे सर आप आए बाहर आए भने जस्तै भयो ! त्यो ढड्डा सड्डा हुँदै गर्छ बेला बेलामा चौतारी मा नि च्याउनु पर्छ दुई दिनको जिन्तखी रमाउनु पर्छ तारेमाम ! ल ल हुन्छ सान्नानी आयिन भने म त्यो पुस्टकारि दिन्छु तर तिम्री नातिनी को नि दाँत सबै झर्ला नि एकत पैले देखी नै किरा ले डेरा जमाको छ !


ठुल्दाइ, त्यो भाईरस पक्कै झुक्क्यो होला ! सिङल स्टाटस चेन्ज भको अप्डेटेड प्रोफाइल मेल गर्दिनु पर्‍यो नि त "स्टेट अफ पेन्सिल्वेनिया" डिपार्टमेन्ट अफ भाईरस डेटाबेस" मा !


Read Full Discussion Thread for this article