Posted by: बिस्टे June 22, 2009
Login in to Rate this Post:
0
?
तेही त भन्छु म ठुल्दाइ,जनै लाउने मान्छे भए पो जनै खटिरा लायो भन्नु जनै नलाउने मान्छे लाई कसरी लाएछ त।
झुक्क्यो होला नि बज्जे, कि ठुल्दाइ ले यो भाईरस को बारे मा नि धेरै रिसोच गर्नु भो होला तेसैले जाइ लायो कि।
ए उसो भे ओखती मरु एस्को लाई..
ल दाई झट्टै निको पार्नुस्।
झुक्क्यो होला नि बज्जे, कि ठुल्दाइ ले यो भाईरस को बारे मा नि धेरै रिसोच गर्नु भो होला तेसैले जाइ लायो कि।
ए उसो भे ओखती मरु एस्को लाई..
ल दाई झट्टै निको पार्नुस्।