Posted by: बिस्टे June 22, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        
गूड् आफ्टरनून चौतारी।
सोमबारए शिव मय जदौ भन्दा हाम्रा एक जना छिमेकी शिव दाई र माया भाउजुलाई सम्झे।
अड्डा को ढड्डा पल्टाउदा पल्टाउदा सास फेर्ने फुर्सद नभर आज भने जे पर्ला पर्ला भनेर ढड्डा एक तिर फ्याकेर आको।
माथि पुरे देखी तल ठुल्दाइ सम्म बिचमा लहरे,बैरे,रिट्ठे हर्के सब्बै लाई ह्यालो।
अनी हर्के रिट्ठे को भेला हुने दिन नि आयो केरे त हैन,लाईभ ब्रोड्कास्ट गर्नु नि।
अनी ठुल्दाइ जनै न सनै काबाट ल्याउनु भो जनै खटिरा। हैन त्यो खटिरा साचिकै जनै को आकार मा आउछ रे भन्ने सुन्या
थे हो रछ ? आफ्लाई त आछैन तर साह्रै झ्याउ हुन्छ रे।
बरु बिर्खे सम्धी ले फुकेर ठीक पार्दिन्थे कि,कता गएछन बुढा। ल ठुल्दाइ के गरेर हुनछ छिट्टै फ्याक्नु केरे त्यो जनै।
लौ मध्यान्न मा फेरी हाजिर गर्न आउँला अहिले हसुर्न हिंडे।
अनी मेरी नातिनी आई भने त्यो खोपिल्टा पुस्ट्कारी राख्द्या छ् दिनु है रिट्ठे,लहरे ले चोर्ला फेरी।
Read Full Discussion Thread for this article