Posted by: ritthe June 22, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

>>> सप्पैलाई निम्तो दिउन जे पर्ला पर्ला <<<


दिउ दिउ केही पर्दैन, तेत्रो टाढा उडेर आउने कोइ नि हुँदैन !



तारेमाम ठुल्दाइ,


अनी स्प्यानिश र फ्रेन्च मा चाँही के भन्छ ठुल्दाइ त्यो Shingles लाई? 


अनी अर्को कुरा त्यो त ठुल्दाइलाई कसरी लाग्यो ! सिङ्ल हरुलाई लाग्ने रोग हुन पर्नी त्यो त ! नामै Shingles 
 

Read Full Discussion Thread for this article