Posted by: Rahuldai June 22, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
सोमबारे भोलेनाथमय जदौ ।


तारेमाम रिट्ठे, हर्के, बैरे, पुरे, लहरे ।


स्वास्थ  अलि अस्वस्थ भाकोमा स्वास्थ लाभको कामना गर्ने सबै मा धन्यवाद।
मलाई खासमा अंग्रेजिमा Shingles  नेपाली मा जनै खटिरा, नेवारीमा जल नागं न्यागु ( जल नागले टोकेको ) भाको हो। बज्या भाईरस, वाइस्याल को जस्तै ओखती नहुने रहेछ। देशले जस्तै आफौले पनि जलन सहनु पर्ने भएको छ।

Read Full Discussion Thread for this article