Posted by: Harka_Bahadur June 22, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

के छ होउ खबर , रिठ्ठे, जिग्री हजुर के छ ।


लहरे, धुर्मुश सोल्टी तारेमाम है तारेमाम , ठुल्दाइलाई के भयो र?


पुरे , पाकिले जितेछ है झूरनै भोनी लन्काको सपोर्ट गरेको झन है।


बस्दै गरौ है त गाम्ले हो ।

Read Full Discussion Thread for this article