Posted by: बैरागिकाइलो June 20, 2009
timro kaam chaina
Login in to Rate this Post:     0       ?        

डर लाग्यो मलाई त गुहार गुहार ।


 यिनले त आफ्नो जात देखाए है । 


 यिनले मेरो ब्यक्तिगत विवरण पनि colletct गरेका रहेछन। यिनिहरु चौकालदर्शी ज्योतिश  हुन अथवा ने . गु. बि. का एक नम्बरी  गुप्ताचर?


लौन साथी हो के गरु म ? मान्छे ले जात जनायो भने डर मान्नु भन्थे ? लौ अब म साझा बाट बिदा लिनु पर्‍यो । फुर्सदै फुर्सदी समय काटने यो राम्रो चौतारी थियो । सत्य कुरा पच्न गाह्रो हुदो रहेछ ।

Last edited: 20-Jun-09 01:38 PM
Read Full Discussion Thread for this article