Posted by: tamanglakola June 20, 2009
timro kaam chaina
Login in to Rate this Post:     0       ?        


भाईजान जी, राजु
मास्टरलाई दोश नदिनुस्।
साझाले राजु मास्टरलाई
मात्र होइन जस्लाई
नि addict बनाउनुसक्छ। फुर्सदमा कसैले
साझामा आफ्नो बिचार  राख्छ भने हामीहरुले
किन टाउको दुखाउनुपर्यो? Let him express his opinion. He has his rights of expression.

Read Full Discussion Thread for this article