Posted by: ritthe June 19, 2009
वाह ! मन्त्री ज्यु वाह !
Login in to Rate this Post:     0       ?        
"Lets not judge a book by looking at its cover"

exactly himal dai, a person can not be judged by his/her attire.

तर राष्ट्रिय पोशाक दौरा सुरुवाल लाउनेमा मात्र देश भक्तीको भावना हुन्छ र जिन्स वा अरु क्याजुअल लाउने जती सबै भ्रस्ट हुन्छन भन्न खोजेको होइन मैले ! ज्ञानेन्द्र आफ्नो शासन काल भरी कैले पनि दौरा सुरुवाल बाहेकका पोशाकमा सार्वजनिक भएको देखिएन ! तर उनले देश र नेपाली जनताको कत्ती को भलो चिताये त्यो त हामीले देखेकै र भोगेकै कुरा हो ! उर्जा राज्य मन्त्री चन्द्र सिंह भट्टराई जस्ताले साधारण पहिरन मै पनि देश लाई सुबाटोमा डोर्याउने मानसिकता बोकेको हुन सक्छ !

म फेरी पनि भन्दैछु जस्तो सुकै भावना लिएर भएपनी मन्त्री जस्तो गरिमामय पदमा आसिन भईसकेपछी पद अनुसारको सुहाउदो पहिरन हुन जरुरी छ !

पहिरण जती साधारण मानिसको बिचार  त्यती उच्च हुन्छ भन्ने धारणा राख्ने हो भने   के हामी हाम्रो मन्त्रीहरुलाई केही यस्ता पोशाक मा राष्ट्रिय अन्तरराष्ट्रिय मानचित्रमा उभिये भने स्विकार्न तयार हुन्छौ?


Read Full Discussion Thread for this article