Posted by: ramprasadneupane June 19, 2009
हत्केलामा लिंग हुदो हो
Login in to Rate this Post:     0       ?        
संपूर्ण मित्र बंधू आचार्य हरु लाइ कोटि कोटि धन्यबाद
रामे को सुस्ताउन लागेको उत्साह लाइ फेरी फेरी मनपराइ  दिनुभएको हुदा
क्यारने ? हात मुख जोड्नै पर्यो
नत्र ऐठन साहू ले बिल्ला फांडी गर्लां भन्ने डर
सधै सिकस मात्र हुने क्या
एक पचात हानुम जस्तो लाग्छ कहिले काही यो धोती साहू लाई
एस्सो न्यूज़ पढयो, आ-आफ्नो ठाउ  बाट भारतीय बिस्तार्वाद को बिरोध गर्नु रे
आफ्ले साहू को बिरोध गरे, आफ्नो रूपा ले भरे देखि भान्छा बंद गर्ली भन्ने डर
रूपा क्या..
रुम पार्टनर ....
Read Full Discussion Thread for this article