Posted by: serial June 19, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

ल खुशी लाई बधाई छ बोर्ड फर्स्ट भएको मा


अब मलाई त पार्टी चाहिन्छ - कहिले दिने हो


हिम दाई तारेमाम् - मैले सकाको होइन - सान दाई ले पोस्टिङ् लाई ३०० मा लिमिट गरिदिएको ले


झुर भो नि - नत्र वोर्ल्ड रेकोर्ड राख्ने प्लान थियो हाम्रो


 

Read Full Discussion Thread for this article