Posted by: sajha_addict June 19, 2009
हत्केलामा लिंग हुदो हो
Login in to Rate this Post:     0       ?        

निधारमा लिङ हुँदो हो,


त दशैंमा टिका कहाँ लाँउदो हो?


नाकमा लिङ हुँदो हो,


त चस्मा कसरी अड्काँउदो हो? ( खाना खाँदा मुखलाइ पनि छेक्दो हो है? एउटा कुरा नि!)


गालामा लिङ हुँदो हो,


त म्वाइ खाँदा कहाँ छुँदो हो?


घाँटिमा लिङ हुँदो हो,


त टाइ कहाँ लाँउदो हो?


छातिमा लिङ हुँदो हो,


त कसरी शर्टले छोप्दो हो???


है... है ........है, कस्तो हाँस उठ्दो हो।


 


 



 

Last edited: 19-Jun-09 11:45 AM
Read Full Discussion Thread for this article