Posted by: perfectionist June 19, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        
प्रणाम सान्नानी, लेह अस्ली नाम त कस्को पो छ र? त्यो गुल्सन ग्रोवर जस्तो त लहरे भा छ, सप्पैको आफ्नो आफ्नो छुत्तै पहिचान छ नि, हैन र? यसैको लागी त साझाले लोगिन बना नि हैन र? हो, एउटै मान्छे फरक फरक नाम राखेर आउँछ भने त्यस्तो लाई चाँही सख्त भन्दा सख्त कारवाही  हुन पर्छ। तर जो मान्छे एउटै नाम बाट चिनिया छ तेसैलाई मुकुन्दो भन्द्यो भने त गर्ने के लौ?

अनी रिट्ठे, बैरे, लहरे लाई नि प्रणाम
Read Full Discussion Thread for this article