Posted by: serial June 19, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम् ठुल्दाइ पुरे अनी रिट्ठे


सोनु आ रहिछ राती - एsss गाम्ले हरु एसो नयाँ मान्छे आएपछी एसो कुर्सी राख्दिनु - काम गरेर खाने नै होइन यिनी हरु -


म त सुतिराथे के - सोनु ले बोलाको त सुन्या हो नि - म त सपनामा होला भनेर - फेरी बिउँझीयो भने फेरी सपना तारेमाम्


हुन्छ भनेर नउठिरा के - क्य्रा बोर साची कै आ राइछिन त -



काउच त चौतारी मा कहाँ पाउनु सोनु - तर पनि हेर्छु म के गर्न सक्छु - बन्दोबस्त त मिलाउनै पर्‍यो के गर्ने होइन त गाम्ले हो -


अनी पुरे मूला मुकुण्डो लगाएर चिच्याउने बाकस्मा आउछ अनी त्यसो नभने के भन्छ त - आज देखी आफ्नै आइ डि मा आउने है -


अनी ठुल्दाइ के छ त हालखबर तारेमाम् घुट्काइसकेको हो - हिजो मैले तारेमाम् भन्ने नेवारी टेलिफिलिम हेर्‍या थिएँ


क्या तारेमाम् तारेमाम् छ भनेदेखिन - त्यो मान्छे पनि ठुल्दाइ जस्तै फ्याँ-फुइँ गर्नु पर्ने भन्या तारेमाम् के - हैन ठुल्दाइ


तारेमाम् तारेमाम् गरे कसो होला

Read Full Discussion Thread for this article