Posted by: perfectionist June 19, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        
लौ हेर ठुल्दाइले बिहान बिहान के भन्या एस्तो, बोलेछी राम्रो राम्रो बोल्नु कि त बोल्दाइ नबोल्नु नि, सखारै बिहानै नि एस्तो भन्छन त।

अलिक अबेला भो, अब काम गर्या जस्तो गर्न पर्छ, तबला बज्दैन।

सोनाको काउच को त कुरै नगरम न, अब भरे लहरे आए केइ explanation देला नि, लहरिलाई के भन्ला केटोले।

अनी यौतो कुरो क्या ठुल्दाइ, हिजा अस्ती ताका त्यो चिच्याउने बकास गाको, मारोगीहरु आफ्नै आइ-डी बाट पो अैजा भन्छ बा, अब यो आफ्नो आइ-डी भन्या म काँबाट ल्याउनु, लौ भो! यो लाईफ को जिन्दगीमा एत्रो चोटि चौतारी अैयो, मुकुन्दो लाउनीहरुलाई के के सुनाइयो, त्याँ त उल्तो मलाई पो मुकुन्दो भन्दा रेछन एह, लौ भो त अब, जिन्दगीको लाईफमा एस्तो नि देख्न र सुन्न लेख्या रेछ। त्याँ भाका, मैया अनी खै को को थिए याद नि आएनन् नाम पनि लाई म यही चौतारी मार्फत इ एइ हो मेरो आइ-डी भनेर देखाउन र भन्न चाहन्छु- भनेर भन्न खोजेको। कसैलाई केइ आपत्ति भे याँ ठुल्दाइ, रिट्ठे, बिस्टे, हर्के, लहरे, बैरे, केलिचा, ठुलि, सन्नानी, खुशीचा, खुशीको भाई,  मेरो अल्ल टाईम फेव्रेट मदन्वा, यी सबलाई सोधे हुन्छ, लु जास् त!
Read Full Discussion Thread for this article